सरोजलाइ आस्माले गालामा थप्पड हानेपछी हङ्गामा भयो(भिडियो सहित)

0
22

सुजन श्रेष्ठ ,काठमाडौ

द कार्टुन क्रु को नया भिडियो सार्वजनिक भएको छ । ‘कम्मरमा ट्याटु’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाइ अलमोडा राना उप्रेतिले गाएका छन भने मिस्टर आर.जे ले र्याप हानेका छन । गीतलाइ राजेन्द्र भट्ट अर्थात मिस्टर आर.जे ले लेखेका हुन। गीतलाइ अलमोडाले  नै एरेन्ज गरेका छन । भिडियो यस्तो छ,

कार्टुन क्रुका सरोज अधिआरी, आश्मा बिश्वकर्मा ,राम घले, लाक्पा डि लामा , सुबिन सि अधिकारी ,बिकास राइले कम्मर मर्काएका छन । बाहिरी कलाकारमा बिजय अधिकारी (बुन्नी ) , पेम्बा मगर , दृष्टि श्रेष्ठ फिचरिङ छन ।  गीतको प्रोड्युसर मनोज बस्नेत हुन  । राम कुमार केसिले खिचेको भिडियोलाइ टेकेन्द्र साहले सम्पादन गरेका हुन । भिडियोलाइ सरोज ,राम र सुबिनले कोरियोग्रफ गरेका छन

LEAVE A REPLY