मुम्बई माथी दिल्लिको सानदार जित

0
30

जासन रोयको ९१ रनको नटआउट इनिङको मद्दतमा शनिबार दिल्ली डेयरभिल्सले मुम्बई इन्डियन्सलाई सात विकेटले हराउँदै ११औँ इन्डियन प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । दिल्लीले लगातार दुई खेलमा हार व्यहोरेको थियो ।

तेस्रो खेलमा जित निकाल्न रोय र रिसव पन्तले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । रोयले ५३ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरेका थिए । यता, मुम्बईले लिगका तीनै खेल गुमाएको छ ।

LEAVE A REPLY