मिस नेपाल २०१७ की नीति शाहले गरिन् ‘पेस्को मेकअप स्टुडियो’को रिवन काटेर उद्घाटन (भिडियो सहित)

0
44

काठमाडौ

पछिल्लो समय मानिसलाई सुन्दर बनाउने थुप्रै ब्युटिपार्लर तथा ह्याण्डसम पार्लरहरु खुल्ने गरेको छ । सबैको आवस्यक मानिने यो चिजलाई मध्यनजर गर्दै ईटहरिमा अर्को एक मेकअप स्टुडियो संचालनमा आएको छ ।

जस्लाई आज एक औपचारिक कार्यक्रम नै गरि २०१७ कि मिस ईण्टरनेसनल नेपालको उपाधि हात पार्न सफल नीति शाहले रिबन काटेर उद्घाटन गरिन् ।

ईटहरीमा धेरै बर्ष पहिले देखि संचालनमा आएको रुपकला ब्युटिपार्लरकि संचालक समेत रहेकी मनिता तामाङ्गले ‘पेस्को मेकअप स्टुडियो’को नाममा उक्त व्यवसाय संचालनमा ल्याएकी हुन् । ईटहरिस्थित पश्चिम लाईनको बिपी चोकमा स्थापना गरिएको उक्त मेकअप स्टुडियो आधुनिक शैलीमा तयार गरिएको छ ।

LEAVE A REPLY