बर्खाको पानी झै सोनिकाको जवानी (भिडियो सहित)

0
626

काठमाडौ ।

युटुबकी भिजे सोनीकाको नयाँ म्युजीक भिडियो सार्बजनिक भएको छ । आफ्नो बोल्ड अदाको कारण सधै चर्चामा रहने गर्दछिन् सोनिका ।

धेरै पािरश्रमिक बुझेर सोनिका म्युजिक भिडियोमा खेल्दै आएकी छन् उनै सोनिका पुन नयाँ म्युजिक भिडियो मार्फत दर्हक माझ आएकी छन् । उनी सँगै मोडल सुरज श्रेष्ठ पनि उत्त गीतमा देखिएका छन् । उत्त गीतमा मेलिना राई र राजेन्द्रले आबाज भरेका छन् ।

LEAVE A REPLY