Wednesday, November 21, 2018

पत्रपत्रिकाबाट

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

भक्तपुर ।  दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक...

नेपालमा वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दो

अव्यस्थित जीवनशैलीका कारण नेपालमा वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दो छ । उपचारका लागि महंगो मानिने मुटुरोग बारे समयमै सचेत भइ सतर्कता अपनाए रोकथाम गर्न सकिने चिकित्सकहरु बताउँछन् । आधुनिक जीवनशैलीले थपेको व्यस्थतासंगै मानिसको खानपान र रहनसहनमा...

ईपीएलको अर्को संस्करण अझै भव्य हुने, अस्ट्रेलिया, इङ्ल्यान्डबाट पनि खेलाडी ल्याइने

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल)को अर्को संस्करण अझ भव्य हुने दाबी आयोजकले गरेको छ । गत डिसेम्बर १८ देखि ३० सम्म भएको प्रतियोगिताको समीक्षात्मक पत्रकार सम्मेलनमा बुधबार ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले पुरस्कार...

क्यान इन्फोटेक २०१८ सम्पन्न

काठमाडौंको भृकुटीमण्डपमा यो वर्षको प्रविधि मेला क्यान इन्फोटेक–२०१८ सम्पन्न भएको छ । मेलाले यो वर्ष नेपाल भित्रिएका विभिन्न नयाँ प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी गराउने आफ्नो उद्देश्य पूरा गरेको छ । मेलामा विशेष गरी इन्टरनेट सेवाप्रदायक...

डान्स क्लबमा गोलि प्रहार गरि १४ को हत्या

ब्रसिलिया : ब्राजिलको फोर्टालेसा शहरस्थित एक ‘डान्स क्लब’ (नृत्य सहितको रेस्टुराँ) मा अज्ञात व्यक्तिले गरेको गोली प्रहारमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा १४ जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । फोर्रो...

हराएकी बालिकाको गाडिएको अवस्थामा शव फेला

खोटाङ : खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा बुधबार राति फेला परेको हो।बुधबार...

ताजा खबर

चितुवाको छाला र हड्डी  सहित तीन जना पक्राउ

सरिता श्रेष्ठ — महानगरीय प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न.२६ जमल स्थितबाट अवैध बन्यजन्तु चितुवाको छाला र हड्डी सहित तीन जना पक्राउ गरेको...

राशिफल / २०७५ भाद्र २६ गते मङ्गलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि...

दुर्लभ बन्यजन्तु कस्तुरीको बिना तस्करीमा दुई जना पक्राउ

सरिता श्रेष्ठ — महानगरीय प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न. २७ ज्याठाबाट अवैध बन्यजन्तु कस्तुरीको बिना थान-५ सहित दुई जना पक्राउ गरेको छन।...

रेड पाण्डा तस्करीमा दुई जना पक्राउ

सरिता श्रेष्ठ — महानगरपालिका प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न. २ टुकुचा उत्तरढोकाबाट अति दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान- ५ सहित दुई...

दीगम्बरको दूरदर्शीता

नेपाल दूर सञ्चार प्राधिकरण नेपालको टेलीकम क्षेत्रको नियमन र विकासका लागि नेतृत्व गर्ने सरकारी निकाय । जसको प्रमूखका लागि दौडधुप सुरु भइसकेको छ ।...