डेढ किलो चरेस सहित एक युवा पक्राउ

0
43

काठमाडौ

महानगरीय प्रगरी वृत्त दरबारमार्गले काठमाडौ महानगरपालिका वडा नम्बर २७ ज्याठा चोक वाट १ किलो ५०० ग्राम लागू औषध बरामद गरेको छ । लागू औषध चरेस संगै हुम्ला सर्केघाट वडा नम्बर ८ स्थायी घर भइ हाल जरखु बस्ने १९ बर्षिय धर्म एडि पक्राउ परेका छन ।

अबैध लागू औषध संचय गरि बिक्री वितरणको लागि ओसार पसार गरीरहेको भन्ने विशेष सुचनाको आधारमा उनलाइ पक्राउ गरिएको हो । प्रहरी निरीक्षक फल बहदुर तामाङको कमाण्डमा खटिएको टोलिले १५ गते बेलुका ज्याठा चोकमा सङ्कास्पत अवस्थामा भेटीए पछि उनलाइ पक्राउ गरिएको जानकारी प्राप्त भएको छ । हाल एडीको अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY