जयनको ‘पारस’मा निता र प्रज्वल

0
33

जयन श्रेष्ठले बनाउन लागेको फिल्ममा नायिका नीता ढुंगाना र नायक प्रज्जवल सुजल गिरी अनुबन्धित भएका छन् । जयनले पहिलो पल्ट आफ्नै निर्देशनमा ‘पारस’ निर्माण गर्ने भएका हुन् । जयनाले यस अघि किङ् निर्माण गरेका थिए ।

निता र प्रज्वल पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन । निताको ‘पञ्चायत’ चैत्र २ गते रिलिजको तयारीमा छ भने प्रज्वालाको फागुन ४ गतेबाट ‘कान्छी’ प्रदर्शनको तयारीमा छ ।

LEAVE A REPLY